दार्चुलामा भीरबाट लडेर एक महिलाको मृत्यु

Dadeldhura hospital

दार्चुला, ५ असाेज- दार्चुलामा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ। शैल्यशिखर नगरपालिका वडा न‌ं. ९ बलाँचकी ६० वर्षीया राधिका खडायतको भीरबाट लडेर मृत्यु भएको हो।

Ganyapdhura gau

घर नजिकै रहेको जंगलमा खर काट्न गएको बेला मंगलबार लडेर घाइते भएका थिइन्। घाईते खडायतलाई थप उपचारको लागि गोकुलेश्वर अस्पताल पुर्याउँदै गर्दा उनको बाटोमै मृत्यु भएको हो।

Couple
Loading...