नउपाका नेता रेशम चौधरीको घरमा आगजनी र लुटपाट

धनगढी- नागरिक उनमुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम लाल चौधरीको घरमा आन्दोलनकारीले लुटपाट र आगजनी गरेका छन्।

Ganyapdhura gau
Dadhaldhura pur

रेशम चौधरीले सामाजिक सञ्जाल फेसबुकमा आफ्नो घरको पछिल्लो अवस्थाबारे तस्बीरहरु सार्वजनिक गर्दै आन्दोलन प्रति समर्थन भएपनि निजी सम्पत्तिमा तोडफोड गर्न नहुने टिप्पणी गरेका छन्।

Navadurga sun

उनले लेखेका छन, “आज मेरो घरमा भएको लुटपाट र आगजनी आन्दोलनमा समर्थन थियो, समर्थन छ तर आगजनि र लुटपाट मात्रै समस्याको समाधान हो र? एक एकको पहिचान छ । जेनजीले यसको जिम्मेवारी लिने कि नलिने? आन्दोलनका नाममा कसैको निजि सम्पतिमा आगजनि र लुटपाट गर्न पाइन्न”

 

ADD Khali jpg
ADD Khali jpg
Loading...