धनगढीमा लागूऔषध सहित युवक पक्राउ

Dadhaldhura pur

धनगढी- धनगढी उपमहानगरपालिका–३ व्यारेल नजिकबाट प्रहरीले एक युवकलाई लागूऔषधसहित नियन्त्रणमा लिएको छ ।

Ganyapdhura gau

बुधबार साँझ प्रहरीले चेकजाँच गर्ने क्रममा डोटीको जोरायल गाउँपालिका–३ बस्ने २३ वर्षीय विजय सुब्बाको साथबाट ४ ग्राम ४५० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारेको हो ।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...