कैलालीको अत्तरियामा रहेको दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा गर्मी बिदा

अत्तरिया- कैलालीको अत्तरियामा रहेको दुर्गालक्ष्मी बहुमुखी क्याम्पसले गर्मी बिदा दिएको छ । क्याम्पसले आइतबार एक सूचना सार्वजनिक गर्दै जेठ २७ गते म‌ंगलबार देखि असार १८ गतेसम्म गर्मी बिदा दिएको हो ।

Dadeldhura hospital

गर्मी बिदाको समयमा क्याम्पसको प्रशासन भने खुल्ला रहने जनाइएको छ ।

Navadurga sun
Godawari sandesh

बिहान १० बजे देखि ५ बजेसम्म प्रशासन खुल्ला रहने र सत्रान्त परीक्षा सु.प.वि., प.नि.का.को कार्यतालिकानुसार निर्धारित मिति र समयमा सञ्चालन हुने क्याम्पसले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

Loading...