सेती अस्पतालमा थप २४ जनामा कोरोना संक्रमण पुष्टि

अत्तरिया, १८ भदाै– सेती प्रादेशिक अस्पतालमा शुक्रबार गरिएको कोरोना परिक्षणमा थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा १२२ नमूनाको कोरोना परिक्षण गरिएकोमा २४ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए ।

Ganyapdhura gau
Dadeldhura hospital

पछिल्लो २४ घण्टामा ४ जना अस्पतालमा भर्ना भएका छन्। हाल सेतीमा १५ जना कोरोना संक्रमितको उपचार भइरहेको छ। जसमध्ये ४ जनाको आइसियु र ३ जनाको भेन्टिलेटरमा उपचार भईरहेको अस्पतालका सूचना अधिकारी श्रेष्ठले जनाकारी दिए।

Navadurga sun
Godawari sandesh

Couple
Loading...