धनगढी र भजनीबाट भन्सार छलीका सामान बरामद

धनगढी । धनगढी र भजनीबाट भन्सार छलीका सामान बरामद गरिएको छ। धनगढी उपमहानगरपालिका–१० सिमलघाट र भजनी नगरपालिका–३ कनैयापुरबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी ५० हजार ९५० मूल्य बराबरको सामान बरामद गरिएको हो।

भन्सार छलीका प्याज, चिनी, बदाम, बिडी, सुर्ती, फोटोकपी मेसिन लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।

 

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...