रवि लामिछाने सहित ३२ जना विरुद्ध चितवनमा मुद्दा दर्ता

काठमाडौँ- मंगलबार पूर्वगृहमन्त्री रवि लामिछाने विरुद्ध चितवनमा पनि मुद्दा दर्ता भएको छ ।

Ganyapdhura gau
Dadeldhura hospital

साहारा चितवन बहुउद्देश्यीय सहकारी ठगीमा चितवन जिल्ला अदालतमा लामिछाने सहित ३२ जनाविरुद्ध मुद्दा दायर भएको अदालतका सूचना अधिकारी अमृत विश्वकर्माले जानकारी दिए ।उनीहरुविरुद्ध ठगी तथा संगठित अपराध कसुरमा मुद्दा दर्ता भएको हो । सूचना अधिकारी विश्वकर्माका अनुसार सरकारी वकिल कार्यालयले पहिले सहकारी ठगीमा संलग्न १५ तथा पछि थप १७ जनालाई संगठित अपराध कसुरमा मुद्दा दर्ता गरिएको छ ।

Navadurga sun
Godawari sandesh

उनीहरूविरुद्ध सरकारी वकिल कार्यालयले ३८ करोड ९ लाख रुपैयाँ बिगो दाबी गरेको छ ।

Couple
Loading...