धनगढीमा पूर्व सिकाइको मान्यता सम्बन्धी ३ दिने परामर्श तालिम सम्पन्न

धनगढी- कैलालीको धनगढीमा पूर्व सिकाइको मान्यता (RPL) सम्बन्धी तीन दिने परामर्श तालिम सम्पन्न भएको छ ।

Dadeldhura hospital

तालिमको समापन कार्यक्रममा सुदूरपश्चिम प्रदेश निर्देशक दयाराम आचार्य प्रमुख अतिथिका रूपमा सहभागी रहे ।

Navadurga sun
Godawari sandesh

साथै सामाजिक विकास मन्त्रालयका प्रतिनिधि लोकेन्द्र भट्ट, सुदूरपश्चिम प्रदेश उपनिर्देशक देव सिंह धामी लगायत अन्य अधिकारीहरूको उपस्थिति थियो ।

Loading...