धनगढीमा भन्सार छलीका सामान बरामद 

धनगढी- कैलालीको धनगढीबाट भन्सार छलीका सामान बरामद गरिएको छ ।

Dadeldhura hospital

धनगढी उपमहानगरपालिका–९ त्रिवेणीघाट र धनगढी–१५ उर्मीबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका १ लाख ५३ हजार ६८० मूल्य बराबरको भन्सार छलीका सामान प्रहरीले बरामद गरेको हो ।

godawari10 Mahila hinsa
Navadurga sun

उक्त मूल्य बराबरको भन्सार छलीका बिडी, सुर्ती, च्याउ, दुध पाउडर, बोरीङ पाईप, नट बोल्ड, किला लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो ।  

Loading...