कञ्चनपुरकाे कृष्णपुरका सामुदायिक तथा संस्थागत विद्यालयमा जाडो बिदा

Dadeldhura hospital

अत्तरिया- कञ्चनपुरकाे कृष्णपुर नगरपालिकामा रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा जाडो बिदा दिइएको छ । नगरपालिकाको नगर शिक्षा समितिको निर्णय अनुसार पुस २३ गते देखि २८ गते सम्म बिदा दिएको हाे । 

Navadurga sun
Godawari sandesh
Loading...