कञ्चनपुरमा भदौ १० गतेसम्म निषेधाज्ञा थप




कञ्चनपुर, ३२ साउन– कञ्चनपुरमा स्थानीय प्रशासनले भदौ १० गतेसम्म निषेधाज्ञा थप गरेको छ । सोमबार कैलालीका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेले नयाँ भेरियन्टसहितको संक्रमण दरमा कमी आएपनि जोखिम कायमै रहेको भन्दै निषेधाज्ञा थप गर्ने आदेश गरेका हुन् ।


जारी आदेशअनुसार मानिसको बढी भीडभाड हुने सबै प्रकारका सम्मेलन, संग्रहालय, सिनेमा हल, पार्टी प्यालेस, रेष्टुरेन्ट, खेलकुद लगायतका कार्यक्रम सञ्चालन गर्न पाइने छैन । खुला स्थानमा मानिसको भेला गराएर भीडभाड, सभा जुलुस तथा भोज भतेर गर्न पनि बन्देज लगाइएको छ ।



प्रमुख जिल्ला अधिकारीबाट जारी आदेश:





