कैलालीमा करेन्ट लागेर एक जना घाइते

धनगढी- कैलालीमा करेन्ट लागेर एक जना घाइते भएका छन् । जिल्लाको गौरीगंगा नगरपालिका–३ शिवगंगा खोलामा करेन्ट लगाएर माछा मार्ने एक जना घाइते भएका हुन् ।

Ganyapdhura gau
Dadeldhura hospital

शिवगंगा खोलामा करेन्ट लगाएर माछा मार्ने १८ वर्षीय राजेश राजी घाइते भएका छन । गौरीगंगा नगरपालिका–३ राजी टोलका १८ वर्षीय राजेश राजी, २० वर्षीय जय राजी, १३ वर्षीय दिपेश राजी, १७ वर्षीय उपेन्द्र राजी सहितका पाँच जनाको समूह माछा मार्न खोलामा गएको थियो ।

Navadurga sun
Godawari sandesh

सोही क्रममा राजेश करेन्ट लागेर घाइते भएका हुन । उनको चौमालामा रहेको डिके अस्पतालमा उपचार भएको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र, कैलालीले बताएको छ ।

Loading...