एक युवक ५३ किलो लागूऔषध सहित पक्राउ

धनगढी- कैलालीमा एक जना लागूऔषध सहित पक्राउ परेका छन् ।

Dadeldhura hospital

जिल्लाको गौरीगंगा नगरपालिका–८ बडैपुरबाट बझाङको केदास्यु गाउँपालिका–६ थापागाउँका ३१ वर्षीय डम्ब बहादुर गुरधामी पक्राउ परेका छन् ।

Navadurga sun
Godawari sandesh

उनले सञ्चालन गरेको मष्टा एग्रो प्रोडक्सन एण्ड सप्लायर्सबाट काठको टेबलको घर्रा भित्र लुकाइ राखेको ५३.८१ ग्राम चरेश बरामद गरेको प्रहरीले जनाएको छ ।

उनलाई लागूऔषध सहित इलाका प्रहरी कार्यालय मसुरियाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

Loading...