कैलालीमा एक जना मृत फेला By अत्तरिया न्युज On २०८१ भाद्र २४, सोमबार १६:०३ कैलाली- कैलालीमा एक जना मृत फेला परेका छन् । प्रहरीका अनुसार जानकी गाउँपालिका–४ बेलपुरका ७० वर्षीय हरद्वारी थारू मृत अवस्थामा फेला परेका हुन् । थारू सोही ठाउँस्थित रोरा नदीमा आइतबार मृत फेला परेका जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ । एक जना मृत फेला