जातिय विभेद् तथा छुवाछूत विरुद्ध कैलालीको अत्तरियामा प्रदर्शन

अत्तरिया, २४ साउन- अखिल (क्रान्तिकारी) कैलालीले जातिय विभेद तथा छुवाछूत विरुद्ध कैलालीको अत्तरियामा प्रदर्शन गरेको छ । उक्त विरोध प्रदर्शन कार्यक्रमलाई संगठनका जिल्ला संयोजक सुबास किरण जोशीले सम्बोधन गरेका हुन् ।

Dadeldhura hospital

सम्बोधन गर्दै सुबास ले समाजमा जातीय विभेद तथा छुवाछूत का घटना दिनप्रतिदिन बढ्दै गइरहेको र यस्ले भविस्यमा अझै बिकराल रुपलिने भएकाले सरोकार वाला सबैर सरकार लाई गम्भीर बन्न अपिल गरे ।

godawari10 Mahila hinsa
Navadurga sun

जातिय विभेद तथा छुवाछूतको घट्ना घट्नुमा यो दलाल संसदीय व्यवस्था र सरकार नै मुख्य दोषी भएकोले अब आम जनसमुदायले यो व्यवस्था विरुद्ध र समाजमा हुने विभिन्न खाले छुवाछूतका तथा बिकृति बिसंगती विरुद्ध प्रतिरोध संघर्ष गर्नुपर्नेमा जोड दिए।

Loading...