कञ्चनपुरमा चरेस सहित एक जना पक्राउ

कञ्चनपुर- कञ्चनपुरमा चरेससहित एक जना पक्राउ परेका छन् ।

Dadeldhura hospital

भीमदत्त नगरपालिका–१८ निम्बुखेडा घर भई भीमदत्त नगरपालिका–६ चम्मन चौराहमा गोकुलेश्वर मःमः सेन्टरका सञ्चालक ४४ वर्षीय मदन नाथ पक्राउ परेका हन् ।

Navadurga sun
Godawari sandesh

बुधवार नाथको पसल तथा घरमा खानतलासी गर्दा उनको पसलबाट ७५ ग्राम र घरबाट २८५ ग्राम गरि जम्मा ३६० ग्राम लागूऔषध (चरेश) फेला पारी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

Loading...