एन्फाका सहायक महासचिव अर्यालले राजीनामा दिए

काठमाडौं, १८ साउन- अखिल नेपाल फुटबल संघ (एन्फा) का सहायक महासचिव वसन्तराज अर्यालले राजीनामा दिएका छन्।

Ganyapdhura gau
Dadeldhura hospital

अर्यालले २०६६ मा २६ को साधारण सभाले विधान संशोधन गर्दै मनोनीत पदहरू खारेज गरेकोले उक्त पदमा रहने नैतिक सङ्कट परेकाले पदबाट राजीनामा दिएको जानकारी दिए।

Navadurga sun
Godawari sandesh

अर्यालले आइतबार एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पालाई राजीनामा पत्र पठाएका हुन्। अध्यक्ष शेर्पाले मानार्थ अध्यक्ष टासी घलेसहित १७ जनालाई कार्यसमितिमा मनोनीत गरेका थिए।

Couple
Loading...