शुक्लाफाँटाबाट लागूऔषध सहित एक जना पक्राउ

Dadeldhura hospital

कञ्चनपुर- कञ्चनपुरको शुक्लाफाँटाबाट लागूऔषध सहित एक जना पक्राउ परेका छन् । शुक्लाफाँटा नगरपालिका–१० झलारी बजारबाट शुक्लाफाँटा नगरपालिका–४ असैनाका ३३ वर्षीय चन्द्रसिह राना मंगलबार पक्राउ परेका हुन् ।

रानालाई ०.२९ ग्राम लागूऔषध सहित नियन्त्रणमा लिई थप अनुसन्धान भई रहेको इलाका प्रहरी कार्यालय झलारीले जनाएको छ ।

Navadurga sun
Godawari sandesh
Loading...