कैलालीमा चेक अनादर मुद्दाका फरार प्रतिवादी पक्राउ

Dadeldhura hospital

धनगढी- कैलालीमा चेक अनादर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्ला अदालत कैलालीको फैसलाले चेक अनादर मुद्दामा ५ सय जरिवाना ठहर भई फरार रहेका गोदावरी नगरपालिका–१ बस्ने ५९ वर्षीय चन्द्रदेब पन्त पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले शुक्रवार उनलाई घरबाट पक्राउ गरी आवश्यक कारवाहीको लागि अदालतमा पेश गरेको छ ।

Loading...