अछामका वस्ती वस्तीमा प्रहरीको गस्ती टोली

Dadeldhura hospital

अछाम- अछामका विभिन्न वस्ती एवं टोलहरूमा प्रहरीको गस्ती टोली पुगेको छ । आज (बुधबार) जिल्ला प्रहरी कार्यालय अछामबाट नयाँ वर्ष २०८१ लाई लक्षित गरेर वस्ती एवं टोलहरूमा प्रहरी गस्ती टोली खटाइएको हो ।

Ganyapdhura gau

समाजमा हुने अपराध न्यूनिकरण तथा शान्ति सुरक्षा कायम गर्न जिल्ला प्रहरी कार्यालयबाट विभिन्न बस्ती, टोल र  वडामा प्रहरी गस्ती टोली परिचालन गरिएको हो ।

Couple
Loading...