चक्रले गरे कपडा बैंकलाई १७ थान कपडा सहयोग By अत्तरिया न्युज On चैत्र १०, २०८० धनगढी- धनगढी उपमहानगरपालिका-४ मा रहेको कपडा बैंकलाई १७ थान कपडा सहयोग गरिएको छ । धनगढी उपमहानगरपालिका-२ मिलनचोकका चक्र बहादुर नेपालीले आज (शनिबार) १७ थान कपडा बैंकलाई सहयोग गरेका हुन् । कपडा बैंककपडा सहयोग