सुन चाँदी व्यवसायलाई आधुनिकीकरण गर्नु जरुरी छ : मुख्यमन्त्री शाह

धनगढी- सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमल बहादुर शाहले समयानुसार सुन चाँदी व्यवसायलाई आधुनिकीकरण गर्दै लैजानु पर्ने बताएका छन् ।

Dadeldhura hospital

शनिबार नेपाल सुनचाँदी व्यवसायी महासङ्घ सुदूरपश्चिम प्रदेश समितिद्वारा आयोजित चौथो प्रदेश सभा तथा दोस्रो अधिवेशन कार्यक्रममा उनले अग्रजले परम्परागत रूपमा गर्दै आएको व्यवसायलाई समयानुसार परिमार्जन गर्दै लैजानु पर्नेमा जोड दिए ।

Navadurga sun
Godawari sandesh

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका सुदूरपश्चिम प्रदेश अध्यक्ष सन्तोष लामिछानेले नेपालका मौलिक गहनालाई राष्ट्रिय गहना घोषणा गर्न सरकारको ध्यान जानुपर्ने बताए ।

Loading...