कञ्चनपुरकी फरार प्रतिबादी धनगढीबाट पक्राउ

Dadeldhura hospital

कञ्चनपुर- बैङकिङ कसुर मुद्दाकी कञ्चनपुरकी फरार प्रतिबादी जानकी कुवँर धनगढीबाट पक्राउ परेकी छिन्।

जिल्ला अदालत कञ्चनपुरले २०८० पुस २ गते बैङकिङ कसुर मुद्दामा १ महिना कैद र ५ लाख ६० हजार जरिवाना फैसला सुनाएपछि कुवँर फरार रहेकी थिइन्। कञ्चनपुरको भीमदत्त नगरपालिका १८ बस्ने ४५ वर्षीया कुवँरलाई जिल्ला प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले बिहीवार दिउँसो धनगढीबाट गरेको बताएको छ।

Navadurga sun
Godawari sandesh
Loading...