बाजुरामा एक जना मृत फेला

Dadeldhura hospital

बाजुरा- बाजुरामा एक जना मृत अवस्थामा फेला परेका छन्। त्रिबेणी नगरपालिका ४ घट्टेखोला स्थित सोही ठाउँ बस्ने ४२ वर्षीय रुपक साउँद बिहीवार दिउँसो मृत अवस्थामा फेला परेका हुन्।

Ganyapdhura gau

यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय बाजुराबाट आवश्यक अनुसन्धान भई रहेको जनाइएको छ।

Loading...