घरको छतबाट लडेर संविधान सभा सदस्य गौरी ओली घाइते

डाेटी- संविधान सभा सदस्य, नेकपा (एमाले) केन्द्रिय पोलिटब्युरो तथा डडेल्धुरा जिल्ला पार्टी इन्चार्ज गौरी ओली घरको छतबाट लडेर घाइते भएकी छिन्।

ओली डोटी स्थित आफ्नो घरको छतबाट लडेर घाइते भएकी हुन्। उनको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको छ।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...