बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्ष जोशीको निधन

Dadeldhura hospital

बाजुरा- बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्ष मैना जोशीको निधन भएको छ । लामो समयदेखि बिरामी रहेकी जोशीको बिहीबार बिहान ४ बजे तिर मृत्यु भएको गाउँपालिकाका अध्यक्ष भरत बहादुर रोकायाले बताए ।

Loading...