सुदूरपश्चिममा कार्यरत ११ प्रहरी कर्मचारी पुरस्कृत

धनगढी– सुदूरपश्चिममा कार्यरत ११ प्रहरी कर्मचारी पुरस्कृत भएका छन्। अभिलेख किताबमा जनाईने गरि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले ११ जनालाई पुरस्कृत गरेको हो।

Dadeldhura hospital

आफ्नो जिम्मेवारी कुसलतापुर्वक पूरा गरेको भन्दै पुरस्कृत हुनेमा प्रहरी वरिष्ठ उपरीक्षक प्रज्वल महर्जन, प्रहरी नायव उपरीक्षक शिवबहादुर सिंह, प्रहरी नायव उपरीक्षक भरतबहादुर शाह, प्रहरी निरीक्षक कुशुम नायक, प्रहरी वरिष्ठ नायव निरीक्षक चंखबहादुर कठायत रहेका छन् ।

godawari10 Mahila hinsa
Navadurga sun

यस्तै प्रहरी सहायक निरीक्षक बुखबहादुर रावल, प्रहरी हवल्दार मानबहादुर बोहरा, प्रहरी हवल्दार तिरेशचन्द्र खडका, प्रहरी सहायक हवल्दार अशोककुमार अधिकारी, प्रहरी सहायक हवल्दार दिनेशप्रसाद जोशी, र कार्यालय सहयोगी शंकर भट्ट रहेका छन्।

Loading...