डोटीमा कृषिका कर्मचारीलाई स्पष्टीकरण दिन नोटिस

धनगढी- डोटीको पुर्वीचौकी गाउँपालिकाले कृषिका एक कर्मचारीलाई स्पटीकरण दिन नोटिस नै जारी गरिएको छ। गाउँपालिकाका नायव प्राविधिक सहायक कृषि करार सेवामा कार्यरत प्रेमबहादुर भण्डारीलाई स्पष्टीकरण दिन नोटिस नै जारी गएको हो।

Ganyapdhura gau

पार्टीको कार्यक्रममा सहभागी भएर तथानाम बोलेको भन्दै गाउँपालिकाले स्पष्टीकरण सोधेको हो।  भण्डारी वडा नम्बर ६ को वडा कार्यालय गाँजरीमा कार्यरत छन्।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

उनलाई असोज ६ गते पुर्वीचौकी गाउँपालिका–४ को कार्यालय परिसरमा भएको राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यक्रममा सहभागी भएपछि स्पष्टीकरण मागिएको छ। पालिकाका प्रमुख प्रशासकीय अधिकृत पितानाथ लुइटेलका अनुसार भण्डारी कार्यक्रमको फेसबुक लाइभमा देखिएका थिए।

Couple
Loading...