डोटीमा एक विद्यालयको स्टोर रुममा आगलागी

Dadeldhura hospital

डोटी- डोटीमा एक विद्यालयको स्टोर रुममा आगलागी भएको छ। जिल्लाको शिखर नगरपालिका६ तलकोट स्थित हरिहर मा.वि.को स्टोर रुममा बिद्युतको तार सर्ट भएर शुक्रवार दिउँसो आगलागी भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

Ganyapdhura gau

आगलागी हुँदा स्टोर रुम भित्र रहेका कम्प्युटर, किताब, बाल्टिन, पंखा, पलङ, सिरक डस्ना लगायतका सामानहरु जलेर अन्दाजी ३ लाख मुल्य बरावरको धनमाल जलेर नष्ट भएको प्रहरीले बताएको छ।

 

Couple
Loading...