धनगढीमा पुरुषको शव फेला

Dadeldhura hospital

धनगढी- कैलालीमा बेवारिस अवस्थामा पुरुषको शव फेला परेको छ। जिल्लाको धनगढी उपमहानगरपालिका–१९ दक्षिण लल्लीपुरस्थित खेतमा नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरुष बिहीवार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको बताइएको छ।

 

Loading...