बोगटान फुड्सिल गाउँपालिकाले पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा सभा

डोटी- डोटी जिल्लाको बोगटान फुड्सिल गाउँपालिकाले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा सभा सम्पन्न गरेको छ । गाउँपालिकाका अध्यक्ष कमल बहादुर गडसिलाको अध्यक्षतामा उक्त कार्यक्रम आइतबार सम्पन्न गरिएको हो ।

godawari10 Mahila hinsa
Navadurga sun
Dadeldhura hospital

त्यस्तै कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बिस्ना बम, जिल्ला समन्वय अधिकारी खेम बहादुर गुरुङ, जिल्ला जनस्वास्थ्य अधिकृत पंकच कलौनी लगायत स्वास्थ्यकर्मी तथा सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रममा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा संगै खोप कार्यकर्ताहरुलाई सम्मान समेत गरिएको थियो ।

Loading...