सुपका २ जना चितुवाको छालासहित कीर्तिपुरबाट पक्राउ

Dadeldhura hospital

प्रहरीले चितुवाको छालासहित काठमाडौंको कीर्तिपुरबाट २ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बझाङ घर भएका २९ वर्षीय नारायण ठगुन्ना उर्फ सागर सिंह र दार्चुला घर भएका गिरिजा सिंह ठगुन्ना छन्।

उनीहरुको साथबाट एकथान चितुवाको छाला बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रमेश बस्नेतले बताए । पक्राउ परेका दुवैमाथि थप अनुुसन्धान भइरहेको उनले बताए ।

Loading...