डोटी बहुमुखी क्याम्पसका प्राध्यापकको निधन

Dadeldhura hospital

डोटी- डोटी बहुमुखी क्याम्पसका प्राध्यापकको निधन भएको छ। क्याम्पसमा अङ्ग्रेजी विषयका प्राध्यापक राजन केसीको ४० वर्षको उमेरमा शुक्रवार नेपालगञ्ज मेडिकल कलेजमा निधन भएको हो।

दिपायल सिलगढी नगरपालिका–६ घर भएका केसीको जिब्रोमा क्यान्सर भएर उनको उपचारको क्रममा निधन भएको परिवारिक स्रोतले जनाएको छ।

 

 

 

Navadurga sun
Godawari sandesh
Loading...