सांसद बमले जन्मदिनको अवसरमा गरे सेभ हाउसलाई खाधान सहयोग

Dadeldhura hospital

अत्तरिया- सुदूरपश्चिम प्रदेश सभा सदस्य, कैलाली क्षेत्र नम्बर ४ “ख” का सांसद प्रकाश बहादुर बमले आफ्नो जन्मदिन अत्तरिया स्थीत महिला तथा बालबालीका सेभ हाउसमा मनाएका छन् ।

बमले शनीबार सेभ हाउसमा खाधान सहयोग गर्दै जन्मदिन मनाएका हुन् । सेभ हाउसकी अध्यक्ष जानकी मलासीलाई खाधान हस्तान्तरण गर्दै सांसद बमले सेभ हाउसमा आफुले गर्न सक्ने व्यत्तिगत र सरकारी सहयोगका लागी सँधै तयार रहेको बताए । गोदावरी नगरपालीका वडा नम्बर २ मा रहेको महिला तथा बालबालीका सेभ हाउसमा ३० जना बालबालीका आश्रीत छन् ।

Navadurga sun
Godawari sandesh
Loading...