बेदकोटमा संचालित बेत बासका सामाग्री मुढा बनाउने तालिम सम्पन्न

प्रकाशबहादुर बोहरा
कञ्चनपुर- कञ्चनपुरको बेदकोट नगरपालिकामा २० दिने बेत बासका सामाग्री मुढा बनाउने तालिम सम्पन्न भएको छ । बेदकोट नगरपालिकाको सहयोगमा सामुदायिक महिला तथा बालबालिका विकास केन्द्रको आयोजनामा गरिव तथा विपन्न समुदायका महिलाहरूलाई आत्मनिर्भर बनाइ आय आर्जन बनाउनका लागि संचालन गरिएको उक्त तालिम सोमबार सम्पन्न भएको हो ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

त्यस्तै समापन कार्यक्रममा विकास केन्द्रका अध्यक्ष लालबहादुर ओखेडाको सभापतित्वमा संचालन भएको कार्यक्रमका प्रमुख अतिथि बेदकोट नगरपालिकाका नगर प्रमुख भोजराज बोहरा रहेका थिए । त्यस्तै बिशिष्ट अतिथि उप-प्रमुख तुलसी जोशी रहेकी थिइन ।

त्यस्तै समापन कार्यक्रममा तालिम प्राप्त सहभागिहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो । उक्त तालिममा नगरका ४० जना दिदिबहिनीहरु सहभागी रहेको थियो ।

Loading...