डोटीमा गोरूले हान्दा एक महिलाको मृत्यु

Dadeldhura hospital

डोटी – डोटीमा गोरूले हानेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको जोरायल गाउँपालिका– ३ रावतकट्टेकी अन्दाजी ५२ वर्षीया लक्ष्मीदेवी कठायतको गोरुले हान्दा मृत्यु भएको हो ।

गोरुले हान्दा घाइते भएकी लक्ष्मीको उपचारका क्रममा सोमवार बिहान कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको उनको पारिवारिक स्रोतले जनाएको छ ।

Navadurga sun
Godawari sandesh
Loading...