केही दिनभित्रै सुदूरपश्चिम प्रदेश सरकारले पूणर्ता पाउँछः मुख्यमन्त्री शाह

बाजुरा- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले केही दिनभित्रै सुदूरपश्चिम प्रदेश सरकारले पूणर्ता पाउने बताएका छन् ।

Dadeldhura hospital

मंगलबार विभिन्न योजनाहरूको अनुगमन गर्न बाजुरा सदरमुकाम मार्तडी पुगेका मुख्यमन्त्री शाहले यस्तो दाबी गरेका हुन् । प्रदेश सरकार विस्तारमा राष्ट्रिय राजनीतिको प्रभाव परेको उनले बताए । यद्यपि सरकारलाई तत्काल पूणर्ता दिनका लागि छलफल भने भइरहेको उनले बताए ।

godawari10 Mahila hinsa
Navadurga sun

त्यसका लागि विभिन्न राजनीतिक दलहरुसँग समन्वय र छलफल भइरहेको बताए । मुख्यमन्त्री शाहले सीमित स्रोत साधनकाबिच जनताले महसुस गर्ने गरी काम गर्ने दाबी समेत गरेका छन् । सुदूरपश्चिममा चार महिनादेखि चार मन्त्रालय मन्त्रीविहिन छन् ।

Loading...