धनगढीको शिवपुरी सामुदायिक वनमा आगलागी

धनगढी- धनगढीस्थित शिवपुरी सामुदायिक बनमा आगलागी भएको छ। आइतबार राति करिव सवा ८ बजेतिर धनगढी उपमहानगरपालिका–३ शिवपुरीधाम बोराडाडीको शिवपुरी सामुदायिक बनमा आगलागी भएको हो।

आगो केहीबेरमा प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक (डीएसपी) कुलदिप चन्दले बताए।

ADD Khali jpg
Loading...