डडेल्धुराका दुर्गम क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर

डडेल्धुरा- जिल्लाको पाँचवटा स्थानीय तहले आफ्नो पालिकाभित्र रहेका सबै वडामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेका छन्।

Ganyapdhura gau
Dadeldhura hospital

सर्वसाधारणको स्वास्थ्यमा पहुँच पुर्‍याउनका लागि शिवर सञ्चालन गरिएको हो। नवदुर्गा, गन्यापधुरा, अमरगढी लगायतले शिविर सञ्चालन गरेका हुन्।

Navadurga sun
Godawari sandesh

आँखा जाँच , महिलाहरूको तल्लो पेटदुख्ने समस्या निराकरणका लागि उपचार र अन्य सामान्य बिरामीले शिविरबाट सेवा लिएका छन्।

Loading...