बाजुरामा निषेधाज्ञा जेठ २१ गतेसम्मका लागि लम्बियो

Dadeldhura hospital

बाजुरा- बाजुरामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि निषेधाज्ञाको अवधि आगामी जेठ २१ गते सम्मका लागि लम्बिएकवे छ ।

जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको बिहीबार बसेको बैठकले आगामी जेठ २१ गतेसम्मका लागि निषेधाज्ञाको अवधि थप गरेको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ । जिल्लामा गत २४ घण्टामा कोरोना २१ जनामा कोरोना पुष्टि भएसँगै बाजुरामा संक्रमितको संख्या ४ सय ६२ पुगेका छन् ।

Loading...