राष्ट्रिय सभा उपाध्यक्षको चुनाव २३ माघमा

Dadeldhura hospital

काठमाडौं- राष्ट्रिय सभाको उपाध्यक्षको चुनाव माघ २३ गते हुने भएको छ ।

शुक्रबार बसेको बैठकमा राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाले निर्वाचन कार्यक्रम प्रकाशित गर्न निर्देशन दिएका हुन् ।

 

 

 

Loading...