के–के छ नागरिकता अध्यादेशमा ? (पूर्णपाठ सहित)

काठमाडौं, ९ जेठ– राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८ जारी गर्नुभएको छ । नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले नागरिकता अध्यादेश जारी गर्नुभएको हो ।

नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक राज्य व्यवस्था तथा सुशासन समितिबाट गत असारमा पास भएको थियो ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

नेपाली नागरिकसँग विवाह गरेर नेपाल आएकी विदेशी महिलालाई दिइने अंगीकृत नागरिकताका विषयमा समितिमा लामो समय सहमति जुट्न सकेको थिएन । सहमति हुन नसकेपछि नेपाली कांग्रेस, तत्कालिन राजपा र समाजवादी पार्टीको असहमतिका बीच बहुमतले विधेयक पारित गरेको थियो ।
प्रतिनिधि सभा विघटन भएका कारण सरकारले अध्यादेशबाट ऐन संशोधन गरेको हो ।

अध्यादेशको पूर्णपाठ

Loading...