Dengue: यो रोग लाई एउटा seasonal मा हुने रोग भन्दा नि तेति फरक पर्दैन प्रायः यो रोग rainy season मा हुने गर्छ तर अरु सिजन मा नहुने होइन। यो रोग virus बाट सर्ने भएकालेे यो रोग लाई viral disease पनि भनिन्छ । यो रोग एउटा DENV flevi समुह को virus ले गर्दा लाग्छ । यस virus लाई female Aedes Aegypti नामक लाम्खुट्टे ले सर्ने गर्छ। यदि Dengue लागेको मान्छे लाई Aedes नामक लाम्खुट्टे ले टोकेर अर्को Dengue नलागेको मान्छे लाई टोक्दा Dengue सर्ने गर्छ
म आफै पनि यस रोग को अनुभुती गरेको छु।अझै यो रोग लाग्दा कस्ता कस्ता लक्ष्यण देखिन्छन् म प्रष्ट छु यस रोग ले अहिले निकै महामारी निम्त्याएको छ। सुरुमै यस बाट बच्नु ठुलो सावधानी हुनेछ। यस रोग को specific उपचार नभएको कारण ले गर्दा नि यो अलि घातक नै छ। यस्को treatement भनेको symptoms based उपचार मात्र हो भन्नाले तपाईं लाई ज्वरो आयो ज्वरो को medicine खाने हो।
जब यो virus तपाईं को रगत मा पसि सक्छ र तपाई लाई Dengue भएर पहिलो लक्ष्यण देखिन्छ त्यो समय लाई Incubation period भन्छ। यस्को incubation period 3 देखि 10 दिन जति को हुन्छ ।
Dengue लागी सकेपछि यस्लाई तिन भाग मा बिभाजन गर्न सकिन्छ ।
Febrile period : (2-5) Days
Severe or critical period : (5-10) days
recovery period : 2-4 it depends upon patient condition






यो रोग लाग्दा कस्ता खालका लक्ष्यण देखापर्छन
1.High Fever( धेरै ज्वरो आउने)
2.Nausea /vomit ( वाकवाकी /बान्ता आउने)
3. headache specially fore head( टाउको दुख्ने )
4. muscle and joint pain
5.Reteo-orbital Pain( आखा को किनार वरिपरि दुख्ने )
6.Maculopapular Rashes( छाला मा रातो धब्बा देखिने )
यो माथी को symptoms हरु सुरुमा छ भने यस अवस्था लाई
Febrile period भनिन्छ र Normal रुप मा यिनै symptoms देखिने गर्छन् Dengue लगेको ब्याक्ती लाई।
यस अवस्था मा हुने symptoms लाई Dengue Hemorrhagic fever पनि भनिन्छ ।
1. continues Fever occur
2. Decrease in Platelate number ( Thrombocytopania) <100k
2. bleeding from Skin, mouth , Nose and Gestrointentinal Track

अझै यो symptoms जटिल अवस्था मा गए बने त्य अवस्था लाई critical period भनिन्छ।
1. weak pulse
2. presence of cold and Clammy skin
3. Hypotension(<20mmHG)
यस अवस्था मा सहि treatement भएन भने बिरामी को death हुन सक्छ ।
यस्ता लक्ष्यण देखिन साथ चिकित्सक लाई तुरुन्तै देखाई हल्नुपर्छ।र सल्लाह अनुसार को उपचार गर्नुपर्छ ।
Lab Test
1.NS1 Ag detect – NS1AG in serum (for 1- 5) days to occur fever
2. IgM Ab ( after 5 days)
Dengue लग्न नदिन निम्न कुरा अपनाउनु पर्छ
1.घरको वरिपरि पानी जम्न नदिने
2. घर वरिपरि का खाल्डा पुर्ने र पुर्न नमिल्ने खाल्डो मा तेल छर्किने
3.बाहिर जाद वा घर मा बस्दा शरीर पुरै ढाक्ने
4. राति सुत्दा mosquito झुल लगएर सुत्ने
यति गर्दा नि Dengue लागी हाल्यो भने निम्न कुरा मा ध्यान दिने
1 .तुरुन्तै चिकित्सक लाई जचाउने
2. rest गर्ने
3. आहार बिहार म ध्यान दिने
* light खानेकुरा खाने जस्तै( सुन्तला , मेवा dragon fruit
खाने)
*liquid खाने कुरा प्रसस्त खाने
4. मेवा को पात को जुस खानुपर्छ तर चिकित्सक को सल्लाह अनुसार मात्र
Dengue लाग्दा खानै नहुने कुरा
1.heavy foot( Oily spices food)
2.Junk food
3. alcohol
4 . Fast food
5. cool drink
6. Cake
Dengue लाग्न बाट आफु पनि बचउ अरुलाई पनि बचाउ




