छतबाट खसेर मृत्यु भएकी महिलामा कोरोना पुस्टि

धनगढी, २५ बैशाख- धनगढीमा छतबाट खसेर ज्यान गुमाएकी एक महिलामा कोरोना भाइरसको संक्रमण पुस्टि भएको छ ।

Ganyapdhura gau
Dadeldhura hospital

धनगढी उपमहानगरपालिका वडा नं. १ बस्ने ५० वर्षीया ती महिलाको छतबाट खसेर शुक्रबार ३ बजेको समयमो मृत्यु भएको थियो ।

Navadurga sun
Godawari sandesh

त्यसपछि कोरोना परीक्षण गर्दा उनीमा संक्रमण फेला परेको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए ।

Couple
Loading...