बस र जिप ठोक्किँदा पाँच जनाको मृत्यु, १८ घाइते

काभ्रेको रोशीमा तीर्थ यात्रु सवार भारतीय बस र जिप ठोक्किँदा ५ जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन्।

Ganyapdhura gau

काभ्रेको रोशी गाउँपालिका–११ मा सो दुर्घटनाभएको प्रहरीले जनाएको छ।

Navadurga sun
Dadhaldhura pur

बीपी राजमार्ग अन्तर्गत रोशी गाउँपालिकामा भारतीय तीर्थ यात्रु सवार बस र टाटा सुमो ठोक्किदा ५ जनाको मृत्यु भएको काभ्रेका प्रहरी प्रवक्ता डीएसपी हरी खतिवडाले जानकारी दिए।

मृत्यु हुनेमा टाटो सुमोमा सवार रहेका ६ वर्षीय बालकसहित ५ जना रहेका छन्। घाइतेलाई उपचारका लागि धुलिखेल अस्पताल लगिएको छ।

भारतीय नम्बरप्लेटको बस जनकपुरतर्फ गइरहेको थियो भने टाटा सुमो सिन्धुलीबाट आइरहेको थियो।

ADD Khali jpg
ADD Khali jpg
Loading...