बाजुराका सांसद रेग्मी नेकपा एमालेको सुदुरपश्चिमको उप-सचिवमा मनोनित

धनगढी, २४ कार्तिक- नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटिले बाजुरा जिल्ला प्रदेश (क) बाट निर्बाचाति सांसद बल्देब रेग्मीलाई प्रदेश उपसचिवमा मनोनित गरेको छ ।
मंगलबार धनगढीमा बसेको नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटिले सांसद रेग्मीलाई प्रदेश कमिटिको मनोनित गरेको हो । नेकपा एमालेबाट निर्बाचित सांसद हाल नेकपा एमाले बाजुरा जिल्ला कमिटिका सचिव समेत रहेका छन ।