बैङ्किङ कसुर मुद्दामा ४० लाख जरिवाना तोकिएकी डोटीकी महिला पक्राउ

डोटी- बैङ्किङ कसुर मुद्दामा सजाय तोकिएकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

Dadeldhura hospital

जिल्ला अदालत डोटीको २०८२ साल श्रावण २६ गतेको फैसलाअनुसार १० दिन कैद सजाय र ४० लाख रुपैयाँ जरिवाना तोकिएकी डोटीको आदर्श गाउँपालिका–३ बस्ने ४० वर्षीया सन्जा कुमारी कठायत रोकायालाई पक्राउ गरिएको हो ।

godawari10 Mahila hinsa
Navadurga sun

जिल्ला प्रहरी कार्यालय डोटीबाट खटिएको प्रहरी टोलीले उनलाई शुक्रबार दिपायल सिलगढी नगरपालिका–४ स्थित पिपल्ला बजारबाट पक्राउ गरेको जनाएको छ ।

Loading...