कञ्चनपुरमा एक गोठमा आगलागी

कञ्चनपुर- कञ्चनपुरमा एक गोठमा आगलागी भकएको छ।

जिल्लाको कृष्णपुर नगरपालिका-२ बंक बस्ने दिपक बिष्टको गोठमा बिद्युतको तार सट भई सोमवार आगलागी भएको हो।

Navadurga sun

आगलागी हुँदा गोठ र गोठ भित्र रहेका खाद्यान्न, काठ, भुसा, पराल लगायतका सामानहरु जलेर नष्ट भएको प्रहरीले जनाएको छ। क्षतिको विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...