जेनजीको आन्दोलनमा मारिएका युवाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै कञ्चनपुरमा यातायात सेवा नै बन्द

Dadhaldhura pur

अत्तरिया- जेनजी आन्दोलनमा एक्यबद्धताकासाथै सहादत प्राप्त युवाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै कञ्चनपुरका यातायात व्यवसायीहरुले अर्को सूचना नभएसम्मका लागि यातायात बन्द गरेका छन्।

Ganyapdhura gau

सोमबार काठमाण्डौँ लगायत देशभर जेनजीका युवाहरुले आन्दोलन गरेका थिए । आन्दोलनका क्रममा सरकारले चलाएको गोलबाट १९ जनाको मृत्यु भएको छ भने कयौँ घाईते रहेका छन् । आज पनि ठाउँ ठाउँमा आन्दोलनहरु भईरहेका छन् । यस आन्दोलनका अन्र्तराष्ट्यि समुदायले समेत चासोका साथ हेरिरहेको छ ।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...