बानेश्वर क्षेत्रमा कर्फ्यु जारी

काठमाडौँ- नयाँ बानेश्वर क्षेत्रमा कर्फ्यु जारी भएको छ। काठमाडौँका प्रमुख जिल्ला अधिकारीले कर्फ्यु आदेश जारी गरेका हुन्।

Ganyapdhura gau
Dadhaldhura pur

सरकारविरुद्ध प्रश्न उठाउँदै जेनजीहरूले आज प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीले बानेश्नर क्षेत्रमा निषेधित क्षेत्र तोडेर संघीय संसद् भवन प्रवेश गरेसँगै प्रशासनले कर्फ्यु आदेश गरेको हो ।

Navadurga sun

प्रशासनले आज मध्याह्न १२ः३० बजेदेखि राति १० बजेसम्मका लागि कर्फ्यु आदेश जारी भएको जनाएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...